एकै दिनमा १५ रुपैयाँ बढ्यो प्याज, कति छ अन्य तरकारीको भाउ ?

१३ माघ, काठमाण्डौ । आजको बजारमा प्याज प्रतिकेजी १३५ रुपैयाँदेखि १४० रुपैयाँ केजीमा बिक्रि भइरहेको छ । आइतबार ११५ देखि १२० रुपैयाँ केजी थोक मूल्यमा बिक्रि भएको प्याज आज १५ रुपैयाँले बढेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार ६० देखि ६५ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको चाइनिज प्याज भने आजको … Continue reading एकै दिनमा १५ रुपैयाँ बढ्यो प्याज, कति छ अन्य तरकारीको भाउ ?