यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको भाउ

१३ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार आज माघ १३ गते (२७ जनवरी) को बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८३ पैसा र विक्रिदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर ११५ रुपैयाँ ५० पैसा र … Continue reading यस्तो छ हेर्नुहोस् आजको बजारमा विदेशी मुद्राको भाउ