back

टिपरले किचेर युवकको मृत्यु

वि.सं.२०७६ माघ १४ मंगलवार

255 

shares
RBB AD
NTC AD

१४ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।

कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए । उनका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।

मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइको र मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको जनाएको छ ।रासस

वि.सं.२०७६ माघ १४ मंगलवार १३:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यार्सा टिप्न पाटन पुगेकाको दुर्घटना बीमा

यार्सा टिप्न पाटन पुगेकाको दुर्घटना बीमा

मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका...

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना...

खडेरीले खेतमै बाली सुक्दा किसान चिन्तित

खडेरीले खेतमै बाली सुक्दा किसान चिन्तित

सिमकोट (हुम्ला) । हुम्ला अहिले खडेरीको चपेटामा परेको छ ।...

पालिकाद्वारा किसानलाई गोठालो भत्ता

पालिकाद्वारा किसानलाई गोठालो भत्ता

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो...

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे,३१ बेपत्ता

भालुले लखेट्दा भीरबाट लडेर ७० भेडा मरे,३१ बेपत्ता

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–७ बारागाउँको थुमलचौरमा भालुले लखेट्दा भीरबाट...

प्रेस स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो : मुख्यमन्त्री कँडेल

प्रेस स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,...