back

इजिप्टमा विस्फोटनमा परी छ प्रहरीको मृत्यु

वि.सं.२०७३ मंसिर २५ शनिवार

606 

shares
IME Limited
NTC AD

२५ मंसिरकायरो (इजिप्ट) । इजिप्टको राजधानी कायरोमा अवस्थित पिरामिडतर्फ जाने सडकमा अवस्थित सुरक्षाजाँच केन्द्रमा शुक्रबार भएको विस्फोटनमा परी कम्तिमा छ जना प्रहरीको मृत्यु भएको यहाँको सरकारी समाचार संस्था मेना न्युज एजेन्सीले जनाएको छ ।

विस्फोटनमा तीन अन्य प्रहरी र तीन सर्वसाधारण घाइते भएका मेनाले सुरक्षा स्रोतलाई उद्धृत गर्दै बताएको छ ।

घटनाको तत्काल कसैले जिम्मेवारी नलिएको प्रहरीले बताएको छ । घटना अल हराम सडकको एक मस्जिद नजिकै भएको थियो ।

स्रोतका अनुसार दुई विस्फोटक पदार्थलाई रुखमुनि डस्टविनमा राखिएको र रिमोट कन्ट्रोलद्वारा विस्फोट गराइएको सुरक्षा अधिकारीले बताएका छन् । सिन्ह्वा

वि.सं.२०७३ मंसिर २५ शनिवार ०३:४८ मा प्रकाशित

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

एयर इन्डिया दुर्घटना प्रकरण : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा

नयाँ दिल्ली ।  भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको...

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु

बैङ्कक ।  म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक...

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

किभ, युक्रेन । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य...

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...