सरस्वती माताको दर्शन गरी पढ्नुहोस् तपाईको आज(माघ १६ गते) को राशिफल

मेष राशि- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा … Continue reading सरस्वती माताको दर्शन गरी पढ्नुहोस् तपाईको आज(माघ १६ गते) को राशिफल