कति छ त आजको बजारमा तरकारीको भाउ ?
१६ माघ, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । समितिका अनुसार आजको बजारमा भारतीय प्याजको भाउ थोक मूल्य प्रतिकेजी ११८ देखि १२० रुपैयाँ केजी रहेको छ । त्यस्तै भारतीय तथा स्थानी जातका टमाटरको भाउ २५ रुपैयाँ देखि ६० रुपैयाँ थोक मूल्य रहेको छ । … Continue reading कति छ त आजको बजारमा तरकारीको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed