यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

१६ माघ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ १६ गते (जनवरी ३०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८१ पैसा र विक्रिदर ११४ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ १० पैसा र … Continue reading यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?