कोरोना भाइरसको संसारैभरी त्रास, के भन्छन् त मकाउमा कार्यरत नेपाली ?

१५ माघ, मकाउ । चीनबाट सुरु भएको कोरोना भाइरसका कारण संसारभरीका मानिसमा त्रास बढेको छ । यस भाइरसका कारण चीनमा विहिबारसम्म १७० जनाको मृत्यु भइसकेको छ भने १३ सय भन्दा बढी गम्भीर रहेको बताइएको छ । चीनकै प्रशासनिक क्षेत्र मकाउमा पनि १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण थप नबढोस् भनेर … Continue reading कोरोना भाइरसको संसारैभरी त्रास, के भन्छन् त मकाउमा कार्यरत नेपाली ?