अब सामाजिक संजालमा विज्ञापन गरे मुद्दा लगाइने
१७ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले सामाजिक संजाल फेसबुक, ट्विटर, युट्युव लगायतका सामाजिक संजाल तथा इन्टरनेटमार्फत् विज्ञापन गरेमा मुद्रा अपचलनको मुद्दा लगाउने भन्दै सूचना जारी गरेको छ । बैंकले सामाजिक संजाल र अनलाइनमार्फत् गरिने विज्ञापन प्रकाशन तथा प्रशारण वापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानुनी हुने समेत बताएको छ । ‘यस्तो कारोबार गरेको … Continue reading अब सामाजिक संजालमा विज्ञापन गरे मुद्दा लगाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed