back
CTIZAN AD

कम्प्युटर विज्ञान नहटाउन माग

वि.सं.२०७६ माघ २० सोमवार

657 

shares

२० माघ, काठमाडौँ । सरकारले विद्यालय तहमा अनिवार्य विषयका रुपमा पढाउनुपर्ने कम्प्युटर विज्ञान तथा सूचना प्रविधिलाई आगामी शैक्षिक सत्रबाट हटाउन लागेको भन्दै सम्बन्धित विषय शिक्षकहरुले विरोध जनाएका छन् ।

कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (सीफ्यान)ले विज्ञप्ती जारी गर्दै सरकारसँग उक्त निर्णय तत्काल सच्याउन माग गरेको छ । ‘सरकारले निर्णय नसच्याए आन्दोदनमा उत्रनुको वकल्प छैन,’ विज्ञप्तीमा भनिएको छ । सोमबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ माघ २० सोमवार ०८:३१ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...