१७ माघ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज माघ २० गते (फेब्रअरी ३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र विक्रिदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२६ रुपैयाँ ३१ पैसा र बिक्रिदर १२६ रुपैयाँ ९७ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ३२ पैसा र विक्रिदर १५१ रुपैयाँ १२ पैसा रहेको छ ।
हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?
| Rate Request | archives… | |
| Exchange Rate for 03 February 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?
वि.सं.२०७६ माघ २० सोमवार ०८:४४ मा प्रकाशित