तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् (माघ २२ गते) को राशिफल
मेष राशि -(चु, चे, चो, ला, लि, लु, ले, लो, अे) महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो काममा हात हाल्न सकिनेछ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याह्नपछि आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले … Continue reading तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् (माघ २२ गते) को राशिफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed