प्याजको भाउ ९० मा झर्यो, लसुनको भाउ केजीकै ६४० रुपैयाँ
२२ माघ, काठमाण्डौ । झण्डै ६ महिना देखि बढेको प्याजको भाउ केही दिनदेखि निरन्तर घटिरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज ( माघ २२ गते) को बजारमा भारतीय प्याजको भाउ ८५ देखि ९० रुपैयाँ केजी सम्ममा थोक मूल्यमा विक्रि वितरण भइरहेको छ । उपभोक्ताले खुद्रा मूल्य ११० देखि ११५ रुपैयाँ … Continue reading प्याजको भाउ ९० मा झर्यो, लसुनको भाउ केजीकै ६४० रुपैयाँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed