back

पुष मसान्तसम्म सबैभन्दा धेरैे कमाउने राष्ट्रिय बाणीज्य बैंक, दोश्रो एनआइसि एसिया ।

वि.सं.२०७६ माघ २२ बुधवार

225 

shares
NTC AD
Global IME AD

२२ माघ, काठमाडौं । चालु आर्थिक बर्ष २०७६÷७७ को पुष मसान्तसम्म वाणिज्य बैंकहरुको नाफा ३१ अरब ४९ करोड पचास लाख पुगेको छ । यो कमाई गत आर्थिक वर्ष २०७५÷७६ को पुष मसान्तभन्दा ६.५९ प्रशितले बढी हो । यसपालि सरकारी लागानी रहेका बैक राष्ट्रिय बाणिज्य बैंकले सबै भन्दा धेरै कमाएको छ । उसले २ अर्ब १० करोेड ७० लाख कमाइ गरेको छ । यद्यपी उसको यो कमाई अघिल्लो आ.ब.को तुलनामा ७.१८ प्रतिशत कम हो ।

उसको यो कमाई गत आ.ब.को तुलनामा ३३.२५ प्रतिशतले बढी हो

त्यस्तै सबैभन्दा धेरै कमाउने एनआईसि एसिया बैंक रहेको छ । उसले २ अर्ब सोह्र लाख कमाइ गरेको छ । उसको यो कमाई गत आ.ब.को तुलनामा ३३.२५ प्रतिशतले बढी हो । पछिल्लो समय आक्रामक रुपले बजारमा हस्तक्षेप गरिरहेको कारण पनि उसको कमाई बढेको अर्थ जानकारहरुको भनाइ छ ।

सत्ताइस बाणिज्य बैंकहरु मध्ये तुलनात्मक रुपमा गत बर्षभन्दा कम्ति कमाई गर्ने बैंकहरुमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबिआइ बैंक, एनसिसि बैंक, सिद्धार्थ बैंक रहेका छन भने अन्य बैंकहरुको नाफा गत बर्ष भन्दा बढेको छ ।

 

 

 

वि.सं.२०७६ माघ २२ बुधवार १५:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकद्वारा सपथ गह्रण

  काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त स्वतन्त्र सञ्चालक जयदेव...

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसंग बैंक कार्यक्रम सञ्चालन

  काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...