यस्तो छ आजको बजारमा तरकारीको मूल्य, हेर्नुहोस् पूर्ण विवरण
२३ माघ, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । समितिका अनुसार आजको बजारमा भारतीय प्याजको प्रतिकेजी थोक मूल्य ८३ देखि ८५ रुपैयाँ रहेको छ । त्यसैगरी भारतीय तथा लोकल गोलभेडाको थोक मूल्य भाउ २५ देखि ५० रुपैयाँ किलो रहेको पनि समितिको विवरणमा उल्लेख छ … Continue reading यस्तो छ आजको बजारमा तरकारीको मूल्य, हेर्नुहोस् पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed