कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ ?

२३ माघ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ २३ गते (फेब्रअरी ६) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६४ पैसा र विक्रिदर ११४ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ २२ पैसा र … Continue reading कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ ?