एनआरएनए भवन जफत गर्न माग, अध्यक्ष पन्त भन्छन् -‘भवन प्रयोग गर्नुको विकल्प छैन’
२३ माघ, काठमाण्डौं । गैरआवासीय नेपाली संघको भवन रहेको बालुवाटारको जग्गाको विषयमा विश्वभरीबाट एनआरएनहरुले चिन्ता व्यक्त गरेको भन्दै संघका अध्यक्ष कुमार पन्तले नआत्तिन अनुरोध गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको ११४ रोपनी जग्गा कब्जा गरेको आरोपमा दुई पूर्वमन्त्री, तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध विगोसहित बुधबार मुद्दा दायर गर्दै उक्त जग्गामा बनेको गैरआवासीय नेपाली … Continue reading एनआरएनए भवन जफत गर्न माग, अध्यक्ष पन्त भन्छन् -‘भवन प्रयोग गर्नुको विकल्प छैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed