आज कुन राशिका लागि शुभ छ त ? हेर्नुहोस् (माघ २७गते) को राशिफल

मेष राशि -(चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) सुखद समाचार आउनाले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। प्रयत्न गरेका काम सजिलै … Continue reading आज कुन राशिका लागि शुभ छ त ? हेर्नुहोस् (माघ २७गते) को राशिफल