नेपाली सेनाद्धारा मौका परिक्षा सम्बन्धी सूचना जारी

२७ माघ, काठमाण्डौं । नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरले स्नातक तह द्धितीय वर्षको विशेष मौका परीक्षा सम्बन्धी सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा नेपाली सैनिक प्रतिष्ठानमा संचालन हुने २०७६\७७ सालको (मानविकी तथा सामाजिक शास्त्र संकाय) ३ वर्षे स्नातक तह दोश्रो वर्षको विशेष मौका परीक्षा निम्नानुसार हुने भएकाले उक्त परीक्षामा सहभागी … Continue reading नेपाली सेनाद्धारा मौका परिक्षा सम्बन्धी सूचना जारी