निरन्तर घट्दै छ प्याजको भाउ, कति छ त अन्य तरकारीको भाउ ?

२९ माघ, काठमाण्डौं । बिगत ६ महिनादेखि निरन्तर रुपमा उकालो लाग्दै आएको प्याजको भाउ केही साता यता निरन्तर घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज (माघ २९) को बजारमा भारतीय प्याजको भाउ प्रतिकेजी ७२ देख ७५ रुपैयाँ थोक मूल्य रहेको छ । त्यसैगरी भारतीय तथा स्थानीय जातका टमाटरको भाउ १५ … Continue reading निरन्तर घट्दै छ प्याजको भाउ, कति छ त अन्य तरकारीको भाउ ?