आज मंगलबार यी राशिका लागि गणेशको दर्शन गरे हुन्छ लाभ हेर्नुहोस् (फागुन ६ गते) को राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा … Continue reading आज मंगलबार यी राशिका लागि गणेशको दर्शन गरे हुन्छ लाभ हेर्नुहोस् (फागुन ६ गते) को राशिफल