झिनो अंकको बृद्धिसंगै नेप्सेले १४ सय टेक्यो, कारोबार रकम भने २ अर्ब माथि

६ फागुन, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । सोमबार उच्च अङ्कले बढेको बजार आज केही सुस्ताएर झिनो अङ्कले मात्रै वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १.७७ अंकले वृद्धि भई एक हजार ४००.०१ अंकमा पुगेको छ । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि … Continue reading झिनो अंकको बृद्धिसंगै नेप्सेले १४ सय टेक्यो, कारोबार रकम भने २ अर्ब माथि