हेर्नुहोस् यस्तो छ तपाईको आज(फागुन ७ गते) को राशिफल

मेष राशि- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा मेहनतको फल प्राप्त हुनेछ। फाइदा नहुने काममा जुट्नुपरे पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । … Continue reading हेर्नुहोस् यस्तो छ तपाईको आज(फागुन ७ गते) को राशिफल