प्याज प्रतिकेजी ७० रुपैयाँ, कति छ अन्य तरकारीको मूल्य ?
७ फागुन, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा प्याजको थोक मूल्य प्रतिकेजी ७० देखि ७३ रुपैयाँ केजी रहेको छ । समितिका अनुसार आजको बजारमा भारतीय तथा स्थानीय गोलभेडाको भाउ प्रतिकेजी २० देखि ५० रुपैयाँ केजी सम्म रहेको छ । यस्तो छ अन्य तरकारीको मूल्य दैनिक थोक मूल्य विवरण फागुन … Continue reading प्याज प्रतिकेजी ७० रुपैयाँ, कति छ अन्य तरकारीको मूल्य ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed