सि.स ६० अधिकृत क्याडेट छनौट बोर्डको अन्तवार्ता सम्बन्धी संशोधित सूचना

७ फागुन, काठमाण्डौं । नेपाली सेनाको सि.स ६० अधिकृत क्याडेट छनौट बोर्डद्धारा अन्तवार्ता सम्बन्धी  संशोधित सूचना जारी गरिएको छ । नेपाली सेनामा रिक्त अधिकृत पद पदपूर्ति गर्न २०७६\५ \४ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन नं ०७६\७७\१३ अधिकृत क्याडेट पदको गुणमापक परीक्षा समुह c-1,c-2,c-3  र c-4 को बोर्ड अन्तवार्ता २०७६ \११\०८ गते १० बजे हुने सूचना जारी … Continue reading सि.स ६० अधिकृत क्याडेट छनौट बोर्डको अन्तवार्ता सम्बन्धी संशोधित सूचना