सि.स ६० अधिकृत क्याडेट छनौट बोर्डको कन्फरेन्स सम्बन्धी संशोधित सूचना

७ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सि.सं. ६० अधिकृत क्याडेट छनौट बोर्ड कन्फरेन्स सम्बन्धी सूचना जारी गरेको छ । यस्तो छ सूचना   सि.स ६० अधिकृत क्याडेट छनौट बोर्डको अन्तवार्ता सम्बन्धी संशोधित सूचना