हेर्नुहोस् कति छ त आजको बजारमा तरकारीको भाउ ?

८ फागुन, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । समितिका अनुसार आजको बजारमा भारतीय प्याजको भाउ प्रतिकेजी थोकमूल्य ७० देखि ७२ रुपैयाँ केजीमा विक्रि वितरण भइरहेको छ । हेर्नुहोस् यस्तो छ अन्य तरकारीको थोक तथा खुद्रा मूल्य विवरण दैनिक थोक मूल्य विवरण फागुन  ८, … Continue reading हेर्नुहोस् कति छ त आजको बजारमा तरकारीको भाउ ?