आज महाशिवरात्रि शिवको दर्शन गरेर पढ्नुहोस (फागुन ९ गते) को राशिफल

मेष राशि -(चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र भेटघाटले काममा उत्साह बढाउनेछ। अरूलाई प्रभावित पारेर … Continue reading आज महाशिवरात्रि शिवको दर्शन गरेर पढ्नुहोस (फागुन ९ गते) को राशिफल