घट्यो लसुनको भाउ, हेर्नुहोस् कति छ अन्य तरकारीको मूल्य ?
९ फागुन, काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा ७ सय रुपैयाँ भन्दा बढी पुगेको लसुनको भाउ केही घटेको छ । समितिका अनुसार नेपाली लसुनको थोकमूल्य प्रतिकेजी ४४० रुपैयाँ रहेको छ भने चाइनिज लसुन ५२० देखि ५२५ रुपैयाँ केजी सम्म विक्रि वितरण भइरहेको छ । यसभन्दा अघि दुईसातामै २२० रुपैयाँबाट … Continue reading घट्यो लसुनको भाउ, हेर्नुहोस् कति छ अन्य तरकारीको मूल्य ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed