हेर्नुहोस् यस्तो छ तपाईको आज शनिबारको राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ कीर्तिमानी काम गर्ने समय छ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न … Continue reading हेर्नुहोस् यस्तो छ तपाईको आज शनिबारको राशिफल