ज्योतिषशास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् (फागुन ११ गते) को राशिफल

मेष राशि- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े) आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काममा अलि बाधा हुनसक्छ। तापनि प्रयत्न गर्दा ऋणमोचन हुने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। साझेदारीमा पनि फाइदै हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन … Continue reading ज्योतिषशास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् (फागुन ११ गते) को राशिफल