बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी, यती समूहको कम्पनीमा लगानी गरेको आशंका

११ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा करोडौं घुस मागेको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको र उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउन … Continue reading बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी, यती समूहको कम्पनीमा लगानी गरेको आशंका