Logo
३० आश्विन २०७८, शनिबार
     Sat Oct 16 2021
E-paper
  English Edition
   Unicode
Logo

टर्कि र ग्रीस पठाईदिन्छु भनी ३२ जनालाई ठगी गर्ने पोखरेल पक्राउ



११ फागुन, काठमाण्डौं । टर्कि र ग्रीस पठाइदिन्छु भनेर ठगी गर्ने एक व्यत्ति, पक्राउ परेका छन् ।

मोरङ रतुवामाई नगरपालिका वडा नं ६ बुधबारेका कमल प्रसाद पोखरेलले वैदेशिक रोजगारको सिलसिलामा टर्कि र ग्रीस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी ३२ जना व्यक्तिहरुको रु ३९,५६,००० (अक्षरुपी उन्नचालिस लाख छप्पन्न हजार) लिइ फरार भएका थिए ।

फरार रहेको तथा अलपत्र पारी रकम ठगी गरेको भनि गोपि राम पराजुलीले महानगरीय अपराध महाशाखा हनुमान टेकुमा जाहेरी दिएका थिए ।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले पोखरेललाई फागुन ८ गते गते का.जि.का.म न.पा. वडा नं. १२ टेकुबाट पक्राउ गरेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले सुरेश कार्कीलाई प्रदेश कमिटीको अध्यक्ष बनाएको छ । नेकपा(एकीकृत

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज