सोसल मिडिया र सुशासनको सम्बन्ध

मान्छेमा सुगर, ब्लडप्रेसर र युरिक एसिडको सन्तुलन भएन भने उसलाई ससाना रोगले पनि नचाहिने ढंगमा च्यापेर आत्थुआत्थु, प्याकप्याक पारिदिन्छ । मुलुक पनि त्यस्तै हो । मुलुकलाई पनि सुगर, ब्लडप्रेसर र युरिक एसिडको असंतुलनले हैरान पारेकोले अहिले औषधि गर्न वा सर्जरी गर्न पनि जोखिमपूर्ण छ । भ्रष्टाचारीलाई छुट, अक्षमहरूलाई जिम्मेदारी पदमा राख्ने, अपारदर्शीता, जेमा पनि अत्यधिक … Continue reading सोसल मिडिया र सुशासनको सम्बन्ध