Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

च्याम्पियनसिप खेल्न नपाएको भन्दै थ्रिस्टारको विरोध



२९ मंसिर, काठमाडौँ । थ्रीस्टार क्लबले एएफसी च्याम्पियनसिप खेल्न नपाएकोमा अखिल नेपाल फुटबल सङघ (एन्फा)को विरोध गर्दै क्षतिपूर्तिको माग गरेको छ ।

क्लबले मंगलबार यहाँ पत्रकार सम्मेलन गरी एन्फाका पदाधिकारीको लापरवाहीका कारण च्याम्पियनसिप खेल्न नपाएको आरोप लगाउँदै रु छ करोड क्षतिपूर्ति माग गरेको हो ।

छनौट भइसकेको अवस्थामा पनि एन्फाकै कारण प्रतियोगितामा सहभागी हुन नपाएको गुनासो गर्दै क्लबले मागको सुनुवाई नभए कुनै पनि फुटबल गतिविधिमा सहभागी नहुनेसमेत घोषणा गरेको छ ।

क्लबका कार्यबाहक अध्यक्ष अरुणमान जोशीले एन्फाको लापरवाहीले थ्रीस्टार क्लब मात्र नभई समग्र फुटबल क्षेत्रलाई नै ठूलो क्षति पुगेको बताउँदै घटनाका सम्बन्धमा छानविन गरी दोषिलाई कडा कारबाहीको माग गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि

काठमाडौं । बागमती प्रदेश सरकारले सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन कृषक तथा विभिन्न

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि