back

च्याम्पियनसिप खेल्न नपाएको भन्दै थ्रिस्टारको विरोध

वि.सं.२०७३ मंसिर २९ बुधवार

678 

shares
GLOBAL IME AD
NTC AD

२९ मंसिर, काठमाडौँ । थ्रीस्टार क्लबले एएफसी च्याम्पियनसिप खेल्न नपाएकोमा अखिल नेपाल फुटबल सङघ (एन्फा)को विरोध गर्दै क्षतिपूर्तिको माग गरेको छ ।

क्लबले मंगलबार यहाँ पत्रकार सम्मेलन गरी एन्फाका पदाधिकारीको लापरवाहीका कारण च्याम्पियनसिप खेल्न नपाएको आरोप लगाउँदै रु छ करोड क्षतिपूर्ति माग गरेको हो ।

छनौट भइसकेको अवस्थामा पनि एन्फाकै कारण प्रतियोगितामा सहभागी हुन नपाएको गुनासो गर्दै क्लबले मागको सुनुवाई नभए कुनै पनि फुटबल गतिविधिमा सहभागी नहुनेसमेत घोषणा गरेको छ ।

क्लबका कार्यबाहक अध्यक्ष अरुणमान जोशीले एन्फाको लापरवाहीले थ्रीस्टार क्लब मात्र नभई समग्र फुटबल क्षेत्रलाई नै ठूलो क्षति पुगेको बताउँदै घटनाका सम्बन्धमा छानविन गरी दोषिलाई कडा कारबाहीको माग गर्नुभयो ।

वि.सं.२०७३ मंसिर २९ बुधवार ०३:०९ मा प्रकाशित

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी...

कारको ठक्करबाट बालकको मृत्यु

कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...