आज मंगलबार, हेर्नुहोस् कु्न राशीका लागि छ त आज फलिफाप ?

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । आम्दानी बढ्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । भैपरी … Continue reading आज मंगलबार, हेर्नुहोस् कु्न राशीका लागि छ त आज फलिफाप ?