लसुन प्रतिकेजी २७० मा झर्यो, कति छ त आज अन्य तरकारीको भाउ ?

१४ फागुन, काठमाण्डौं । बजारमा निरन्तर उकालो लागेको लसुनको भाउ दुई साता यता भने निरन्तर घटिरहेको छ । निरन्तर बढेर १५ दिनमै २२० बाट ७०० रुपैयाँ केजी थोक मूल्य पुगेको लसुन झण्डै दुईसाता बजारमा खरिद विक्रि हुन रोकिएको थियो । तर बजारमा नेपाली लसुन देखिन थालेपछि अहिले घटेर थोक मूल्य प्रतिकेजी २७० रुपैयाँमा झरेको छ … Continue reading लसुन प्रतिकेजी २७० मा झर्यो, कति छ त आज अन्य तरकारीको भाउ ?