कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?
१४ फागुन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन १४ (फेब्रअरी २६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ७२ पैसा र बिक्रिदर ११५ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२४ रुपैयाँ २६ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed