
१४ फागुन, काठमाडौँ । लोकसेवा आयोगले सूचना प्रकाशित गरेको छ ।
आयोगले बुधबार उम्मेदवार सिफारिशसम्बन्धी र वैकल्पिक उम्मेदवार सिफारिससम्बन्धी सूचना प्रकाशित गरेको हो ।
लोकसेवा आयोग बुटवल रुपन्देहीले वैकल्पिक उम्मेद्वार सिफारिस र लोकसेवा आयोग काठमाडौँ कार्यालय (अन्तर्वार्ता तथा सिफारिश शाखा)ले उम्मेदवार सिफारिशसम्बन्धी सूचना प्रकाशित गरेको छ।
वि.सं.२०७६ फागुन १४ बुधवार ०९:०८ मा प्रकाशित