Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

रोजगारी नै रोजगारी, दिने होइन त आवेदन ?



१४ फागुन, काठमाडौँ । तपाईहाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

नयाँ नैकाप स्थित उक्त संस्थाले सेवा केन्द्र प्रमुखमा २, कर्जा अधिकृतमा १, बजार अधिकृतमा १, कर्जा सुपरभाइजरमा १, बजार सुपरभाइजरमा २ र बजार प्रतिनिधिमा १० जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले बायोडाटा, पासपोर्ट साइजको फोटो र नागरिकताको फोटोकपी सहित सूचना प्रकाशित मितिले १० दिनभित्र नयाँ नैकाप तथा कलंकी सदस्य सेवा केन्द्रमा आवेदन दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–५२३४२५० वा ईमेलः [email protected] मा मेल गर्न सकिने जनाएको छ ।

यसैबिच ललितपुर स्थित हारती सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले पनि म्यानेजरमा १, अफिसर एसिस्टेन्टमा २, मार्केटिङ्ग म्यानेजरमा १, मार्केट कलेक्टर्समा ८ र अफिसर हेल्परमा २ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले बायोडाटा, हालसालै खिचेको पासपोर्ट साइजको फोटो सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र  [email protected] मा मेल गर्नुपर्ने छ ।

त्यसैगरि ललितपुर स्थित माछापुछ्रे स्कुलले हाइ स्कुल सब्जेट टिचर्समा १०, मिडल स्कुल सब्जेट टिचर्समा १०, प्राइमरी ग्रेड टिचर्समा १२, किन्डरगार्टेन ग्रेड टिचर्समा ५, एकाउन्टेन्टमा १, स्कुल एडमिनिस्टे«टरमा १, कम्प्युटर अपरेटरमा १ र स्कुल बस ड्राइभरमा ५ जना कर्मचारीको माग गरेको छ ।

थप जानकारीका लागि फोनः नं. ५१९३८८४, ५१९३१४४ वा ईमेलः info:macchapuchhreintl.edu.np मा मेल गर्न सकिने जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको