Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

पुनः घट्यो सुनको मूल्य, आज कति पुग्यो त प्रतितोला ?



१३ फागुन, काठमाडौँ । उच्च भाउमा कारोबार भैरहेको सुनको मूल्य २ दिनदेखि यता ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य ५ सयले घटेको हो ।

मंगलबार छापावाला सुन ८० हजार रुपैयाँमा कारोबार भएकोमा आज बुधबार ५ सयले घटेर तोलामा ७९ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ७९ हजार २ सय पुगेको छ ।

बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार स्थिर रहेर ९ सय २५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैँयाले घटेर ९ सय ५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको

दिल्ली । अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य