back

प्रचण्डकी नातिनीको गीतमा नाच्ने भइन् रेखा थापा

वि.सं.२०७६ फागुन १४ बुधवार

432 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की नातिनीले गाएको गीतमा नायिका रेखा थापा नाच्ने भएकी छन् ।

रेखा फिल्म्सको ब्यानरमा बन्न लागेको नयाँ चलचित्रको लागि स्मिताले गीत गाएकी हुन् । सानै उमेरदेखि गीत गाउन थालेकी स्मिताले रेखाको नयाँ चलचित्रको लागि आफ्नो स्वर रेकर्ड गराएकी छन् ।

यस भन्दा अगाडी पनि उनले ‘मायालु तिमी कता छौ’ र ‘कल्लाई था छैन’ जस्ता हिट गीत दिएकी छन् । यिनै गीत सुनेर रेखाले स्मितालाई आफ्नो प्रोजेक्टमा लिएकी हुन् । रेखाको फिल्ममा ‘नेपाल आइडल फस्ट का सेकेण्ड रनरअप’ अर्थात् गायक प्रताप दासले पनि गीत गाउने भएका छन् ।

रेखाको यस चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्ने भएका छन् भने उक्त चलचित्रमा रेखा थापा, दयाहाङ राइ र सौगात मल्ल मूख्य भूमिकामा देखिने भएका छन् । बैशाखबाट छायांकन हुने उक्त चलचित्र तिहारमा प्रदर्शन हुने बताइएको छ ।

वि.सं.२०७६ फागुन १४ बुधवार १५:४४ मा प्रकाशित

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

काठमाडौँ । लाेक गायक अर्जुन गुरुङको ‘यादमा तिम्रै’ गीत सार्बजनिक...

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

बुटवल । गायक प्रकाश गौतमको नयाँ गीत बर्बाद हुनलाई सार्वजनिक...

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन्...

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौँ । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ,...

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा...

द भ्वाइस अफ नेपालको उपाधि प्रोशेस पाण्डेलाई

द भ्वाइस अफ नेपालको उपाधि प्रोशेस पाण्डेलाई

काठमाडौं । नेपालमा प्रख्यात रहेको रियालिटी टिभी शो ‘ द...