Logo
११ कार्तिक २०७८, बिहीबार
     Thu Oct 28 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्डकी नातिनीको गीतमा नाच्ने भइन् रेखा थापा



काठमाडौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की नातिनीले गाएको गीतमा नायिका रेखा थापा नाच्ने भएकी छन् ।

रेखा फिल्म्सको ब्यानरमा बन्न लागेको नयाँ चलचित्रको लागि स्मिताले गीत गाएकी हुन् । सानै उमेरदेखि गीत गाउन थालेकी स्मिताले रेखाको नयाँ चलचित्रको लागि आफ्नो स्वर रेकर्ड गराएकी छन् ।

यस भन्दा अगाडी पनि उनले ‘मायालु तिमी कता छौ’ र ‘कल्लाई था छैन’ जस्ता हिट गीत दिएकी छन् । यिनै गीत सुनेर रेखाले स्मितालाई आफ्नो प्रोजेक्टमा लिएकी हुन् । रेखाको फिल्ममा ‘नेपाल आइडल फस्ट का सेकेण्ड रनरअप’ अर्थात् गायक प्रताप दासले पनि गीत गाउने भएका छन् ।

रेखाको यस चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्ने भएका छन् भने उक्त चलचित्रमा रेखा थापा, दयाहाङ राइ र सौगात मल्ल मूख्य भूमिकामा देखिने भएका छन् । बैशाखबाट छायांकन हुने उक्त चलचित्र तिहारमा प्रदर्शन हुने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य