आज यी राशिका लागि शुभलाभ ! हेर्नुहोस् तपाईको (फागुन १५ गते) को राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अे) खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट … Continue reading आज यी राशिका लागि शुभलाभ ! हेर्नुहोस् तपाईको (फागुन १५ गते) को राशिफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed