back

दशगजा क्षेत्र फोहरले दुर्गन्धित

वि.सं.२०७६ फागुन १५ बिहीवार

405 

shares
GLOBAL IME AD
NTC AD

१५ फागुन, कपिलवस्तु । नेपाल–भारत दशगाज क्षेत्र दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ । भारतसँग नजिकै रहेको बजारको रुपमा परिचित कृष्णनगर, मर्यादपुर, चकलचौडाको दशगजामा फोहर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित बन्दै गएको हो ।

दशगजा खुला भएपछि यहाँका व्यवसायी र स्थानीयले सो क्षेत्रमा दिनहुँ फोहर फाल्ने र त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्दा यहाँको बजारनै दुर्गन्धित हुँदै गएको छ ।

फोहर व्यवस्थापन गर्न कहीबाट पहल नभएको पत्रकार अंकुश श्रीवस्तावले बताए । उनले भने “यसमा दुवै देशका सरकारी निकायको चासो कम छ । एकले अर्काले गर्छ कि भनी मुख ताकेजस्तो देखिन्छ, यसले गर्दा बजार नै प्रदूषित भएको छ ।” फोहर व्यवस्थापनमा भारतीय पक्षले पनि चासो देखाउने गरेको छैन ।

दशगजामा भएको दुर्गन्धले तेस्रो मुलुक हुँदै नेपाल आउने र भारत जाने पर्यटकलाई समेत नकारात्मक असर परेको स्थानीय समाजसेवी राजेश यादवले बताए । नजिकको वातावरण प्रदूषित हुँदा व्यापारसमेत कम हुने गरेको दुवै देशका व्यापारी बताउँछन् ।रासस

वि.सं.२०७६ फागुन १५ बिहीवार १३:१६ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री लुम्बिनीमा

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री लुम्बिनीमा

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन्...

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा खड्का

जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा खड्का

घोराही (दाङ) । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी...

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

बुटवल । गायक प्रकाश गौतमको नयाँ गीत बर्बाद हुनलाई सार्वजनिक...

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाले लगायो जरिवाना

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाले लगायो जरिवाना

रुपन्देही । केही दिनअघि सार्वजनिक स्थानमा फोहोर फालेकाले सिद्धार्थनगर नगरपालिका–१३...

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै

तुलसीपुर (दाङ) । आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका...