बैंकिङ समूह चम्किदा शेयर बजारमा उच्च अंकको वृद्धि, झन्डै साढे चार अर्ब बराबरको कारोवार ।

१५ फागुन, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा पुुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो । नेप्सेमा भारी … Continue reading बैंकिङ समूह चम्किदा शेयर बजारमा उच्च अंकको वृद्धि, झन्डै साढे चार अर्ब बराबरको कारोवार ।