सि.सं ६० अधिकृत क्याडेट छनौट बोर्डको अन्तरवार्ता सम्बन्धी सूचना
१५ फागुन, काठमाण्डौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा भद्रकालीले सि.सं ६० अधिकृत क्याडेट छनौटबोर्डको अन्तवार्ता सम्बन्धी संशोधित सूचना जारी गरेको छ । सो सूचना अनुसार विज्ञापन नम्बर ०७६/०७७\ १३, अधिकृत क्याडेट पदको गुणमापक परीक्षा समूह D-1, D-2,D-3,D-4, को बोर्ड अन्तवार्ता फाुगन २२ गते ४ बजेबाट संचालन हुने जनाइएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed