कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण

१६ फागुन, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । समितिका अनुसार आज (फागुन १६) को बजारमा प्याजको प्रतिकेजी थोकमूल्य ६८ देखि ७० रुपैयाँ केजी रहेको छ भने लसुनको भाउ प्रतिकेजी २७० देखि २८० रहेको छ । साथै चाइनिज लसुनको भाउ ४०० देखि ४१२ रुपैयाँ … Continue reading कति छ त आजको बजारमा तरकारीको भाउ ? हेर्नुहोस् पूर्ण विवरण