back

कसले खोल्यो त वर्षा को दिलको चाबी, हेर्नुहोस् भिडियोमा

वि.सं.२०७६ फागुन १६ शुक्रवार

432 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । नायिका तथा मोडल बर्षा शिवाकोटी नृत्य रहेको ‘तिम्रो दिलको चाबी’ बोलको गीत सार्वजनिक भएको छ ।

माण्डवी त्रिपाठी र राजन श्रेष्ठको स्वर रहेको उक्त गीतमा वर्षा र भिजु पार्की फिचर्ड छन् । दिपकराज पाठकको निर्देशन, शब्द तथा संगीत रहेको उक्त गीतलाई संगीतकार बिपिन आचार्यको एरेन्ज गरेका हुन् ।

प्रमोद के भण्डारीको कारियोग्राफी र बासु बरालले छायांकन गरेको यस गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार १४:२९ मा प्रकाशित

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

अर्जुन गुरुङकोको ‘यादमा तिम्रै’ बजारमा

काठमाडौँ । लाेक गायक अर्जुन गुरुङको ‘यादमा तिम्रै’ गीत सार्बजनिक...

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

प्रकाश गौतमको बर्बाद हुनलाई सार्वजनिक

बुटवल । गायक प्रकाश गौतमको नयाँ गीत बर्बाद हुनलाई सार्वजनिक...

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

काठमाडौँ । अभिनेता राजेश हमाल आठवर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन्...

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

काठमाडौँ । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ,...

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा...

द भ्वाइस अफ नेपालको उपाधि प्रोशेस पाण्डेलाई

द भ्वाइस अफ नेपालको उपाधि प्रोशेस पाण्डेलाई

काठमाडौं । नेपालमा प्रख्यात रहेको रियालिटी टिभी शो ‘ द...