Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

अन्ततः सकियो नेकपाको किचलो, भयो यस्तो सहमती ।



प्रधानमन्त्री ओलीलाई भेटेर राजीनामा दिन सुझाव दिए कांग्रेस नेता कोइरालाले

 

१६ फागुन काठमाडौं । वामदेब गौतमालाई राष्ट्रिय सभामा लैजाने विषयमा नेकपा भित्र देखिएको विवाद अन्ततः सुल्झिएको छ । नेकपा सचिवालयले गत फागुन १० गते रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई पठाउने निर्णय गरेको थियो । सचिवालयको निर्णय पछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उक्त निर्णय नमान्ने समाचार सार्बजनिक भएको थियो । प्रम ओलिले भने कुनै प्रतिक्रिया दिएका थिएनन ।

विहिवार बागमती प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रममा पनि अध्यक्षद्वय लगायत कसैले पनि विबादको छनक दिएका थिएनन । बालुवाटार स्रोतका अनुसार पार्टी निर्णय अनुसार नै प्रमले वामदेव गौतमलाई राष्ट्रपति समक्ष राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने र अर्थमन्त्री यूवराज खतिवडालाई छ महिनासम्म अर्थमन्त्री कायम राख्ने गरि आन्तरिक सहमती भएको छ ।

नेकपाको एकता कायम राख्न कार्यकर्ताको दबाब, नयाँ समिकरणमा भारत सक्रिय हुदै !

सरकारलाई पार्टीभित्रैबाट खेद्‍ने काम भयोः प्रधानमन्त्री

विवाद नभएको दिन पार्टी नै रहँदैनः प्रचण्ड

‘अर्थमन्त्री हटाउन कुनै व्यापारीसँग बैठक गरिएको छैन’

‘के का लागि सरकार ढाल्न खोजिएको हो कमरेड ?’

 

नेकपा सचिवालय बैठकः बामदेवलाई राष्ट्रिय सभामा पठाइने, संविधान संशोधन कार्यदल भंग

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको