कति छ त आजको बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य विवरण ?

१७ फागुन, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा भारतीय प्याजको भाउ ६८ रुपैयाँ केजी थोक मूल्य रहेको छ भने चाइनिज तथा नेपाली लसुनको भाउ शुक्रबारकै बजार भाउमा कारोबार भइरहेको छ । हेर्नुहोस् यस्तो छ अन्य तरकारीको मूल्य विवरण दैनिक थोक मूल्य … Continue reading कति छ त आजको बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य विवरण ?